Saturday, September 04, 2010
   
Text Size

Welcome to the TheHAHOO प्रमूख समाचारहरु

  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • 10

 

प्रबसी नेपाली समाचारहरु

  • 1
  • 2
  • 3
  • 4
  • 5

 

Buzz

Kara DioGuardi Leaves 'American Idol'
04/09/2010 | Hahoo द हाहू.कम
article thumbnail

Kara DioGuardi's run as a judge on "American Idol" is over, and she's speaking out about the turn of events. "I felt like I won the lottery when I joined 'American Idol' two years ago, but I feel like [ ... ]


Paris Hilton Burglary Suspect Pleads Not Guilty
04/09/2010 | Hahoo द हाहू.कम
article thumbnail

A man charged with attempted felony burglary on Paris Hilton's L.A. home last week has pleaded not guilty. Nathan Lee Parada entered his plea on Friday and remains behind bars, with his bail set at $5 [ ... ]


Other Articles

 
Move
-

मोनोरन्जन

Top Headline

द ज्याप चितवनका ६ जना संगीतकर्मीको समूह 'द ज्याप' स्थापना भएको आधा दशक भैसकेको छ । समूहमा ६ जना संगीतकर्मी सक्रिय छन् । सन्देश समूहका लागि ड्रम बजाउँछन् भने नरेन गायक हुन् । अनिता समूहकी एक्ली महिला संगीत हुन् । उनी पनि गीत गाउँछिन् । सनम पनि गायकका रूप चितवनका ६ जना संगीतकर्मीको समूह 'द ज्याप' स्थापना भएको आधा दशक भैसकेको छ । समूहमा ६ जना संगीतकर्मी सक्रिय छन् । सन्देश समूहका लागि ड्रम बजाउँछन् भने नरेन गायक हुन् । अनिता समूहकी एक्ली महिला संगीत  हुन् । उनी पनि गीत गाउँछिन् । सनम पनि गायकका रूपमा सक्रिय छन् । समूहमा ३ जना गिटारिष्ट छन् ।...

Read More...

१४ भदौ,मुम्बई । बलिउडमा अब अर्को स्टारपुत्रीको पालो आएको छ। उनी हुन्, सोनाक्षी सिन्हा। अभिनेता शत्रुघ्न सिन्हाकी छोरी सोनाक्षी 'दबंग' फिल्ममा सलमान खानको जोडी भएर देखिँदैछिन्। भदौ २५ मा रिलिज हुने 'दबंग'मा सोनाक्षीलाई बिहारी युवतीको भूमिकामा हेर्न पाइनेछ। फिल्ममा विनोद खन्ना, डिम्पल कपडिया, अरबाज खान पनि छन्।
सोनाक्षीले दुई वर्षअघि ल्याक्मे फेसन विकमा क्याटवाक गरेकी थिइन्। उनी बलिउडको दुनियाँमा बुवा शत्रुघ्नको कृपाले आएकी भने होइनन्। सलमान आफैले उनलाई अफर दिएका हुन्।अभिनेत्री अमृता अरोराको बिहेअघिको मेहन्दी समारोहमा सोनाक्षीले 'मै आई हु युपी बिहार लुट्ने'...

Read More...

जीवन र ऋचा दर्शकसँगै हलमा

चलचित्र 'नाइँ नभन्नु ल' देशभरका १८ वटा हलमा एकसाथ प्रदर्शन भैरहेका बेला उक्त चलचित्रका नायक, नायिका एवं निर्माता विराटनगरका दर्शकसँगै बसेर चलचित्र हेर्दै थिए । गएको शुक्रबार विराटनगरको हिमालय सिनेमा हालमा  नायक जीवन लुइँटेल, नायिका ऋचासिंह ठकुरी तथा निर्माता रमेशजंग रायामाझीले दर्शकसँगै बसेर 'नाइँ नभन्नु ल' हेरेका हुन् । दर्शकमाझ बसेर चलचित्र हेरिसकेपछि नायक लुइँटेलले भने- 'वियोगान्त उपन्यासभित्रको संयोगान्त चलचित्र  हो यो ।' आफूले अभिनय गरेका नौवटा चलचित्रमध्ये 'नाइँ नभन्नु ल' सबैभन्दा मन परेको र चित्त बुझेको...

Read More...

ठ्याक्कै पाँच दिन पछि अर्थात् आगामी बुधबार भदौ १६ गते साँझ ८ बजेभित्र देशले वर्ष-२०१० को मिस नेपाल पाउनेछ । हिडन टे्रजरले आयोजना गर्ने यस वर्षको मिस नेपालमा १८ जना युवतीले प्रतिस्पर्धा गर्दैछन् । डेढ महिना यता  प्रशिक्षणमा व्यस्त देशका विभिन्न भागको प्रतिनिधित्व गर्ने युवतीहरूले भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा निर्माण गरिने कलात्मक र्‍याम्पमा करिब साढे दुई घन्टासम्म आफ्नो सुन्दरता एवं बौद्धिक क्षमता प्रस्तुत गर्नेछन् । आधा दर्जन  निणर्ायकले मिस नेपालको मुकुट पहिरिने भाग्यमानी सुन्दरीको छनौट गर्नेछन् । उनले आगामी मंसिर महिनामा चीनमा आयोजना...

Read More...

मोडलिङमा होमिएर कुनै पश्चाताप छैन् हङकङ सुन्दरी पूणिर्मा गुरुङलाई । नेपाल,हङकङ हुँदै बेलायत आइपुग्दा उनको मोडलिङ करिअर आकासिएको छ । सन् २००५ मा 'मिस नेपाल हङकङ' सहित मिस बेष्ट स्किन र मिस बेस्ट ड्रेस् उपाधि  जितेपछि उनका प्रशंसक पनि बढे । 'प्रवासमा यही पेशाले नेपाली समुदायभित्र चिनिन पाउँदा गर्व छ'- सन् २००५ की 'मिस नेपाल हङकङ' पूणिर्मा भन्दै थिइन् । यही उपाधिले उनी प्रशान्त तामाङ नाइटका लागि जापान सम्म पुगिन् ।  सन् २००४ देखि ००९ सम्म हङकङ बस्दा उनले सौन्दर्य प्रतियोगिताबाहेक मिडिया र च्यारिटी सम्मका अनुभव लिइन् । सन् २००६ ताका हङकङमा निमा रुम्बा,...

Read More...

News Tab

फिचर
बिबीध समाचारहरु
पोखरामा पर्यटनबर्षको चहलपहल सुरु

पोखरा, १८ भदौ । पोखरा तथा आसपासका पर्यटकीय क्षेत्रको प्रवद्र्धन तथा पर्यटन  [ ... ]


सभासद कार्कीलाई नियतबस फसाईएको हो क्षत्री महासंघ

काठमाडौं, १८ भदौ । प्रहरी निरिक्षक बनाईदिने नाममा घुस लादि लिदा प्रकाउ परेक [ ... ]


Other Articles
अन्तर्वाताहरु
बिचार/अभिमत
राष्ट्रपति भूमिगत होऊ - देवप्रकाश त्रिपाठी

पौराणिक शास्त्रहरूमा लेखिएको छ- सृष्टिमा विपद् आइपर्दा सङ्कटमोचनका निम्ति साक्षात् देवता प [ ... ]


शैक्षिक क्षेत्रमा परिवर्तनको अपरिहार्यता

–अनुज नेपाल पृष्ठभूमी :नेपाल आजको समयमा आएर विभिन्न सम्भावना र चुनौतीका बीचबाट गुजि्ररहेको  [ ... ]


Other Articles
अर्थवाणिज्य
पोखरामा पर्यटनबर्षको चहलपहल सुरु

पोखरा, १८ भदौ । पोखरा तथा आसपासका पर्यटकीय क्षेत्रको प्रवद्र्धन तथा पर्यटन  [ ... ]


रातमा ब्यावसाय गर्न नदिए आन्दोलन गर्ने

काठमाडौ, १८ भदौ । भदौ १८ गतेलाई कालो दिनको रुपमा सम्झने रात्री कालिन मनोरञ्ज [ ... ]


Other Articles
खेलकुद
कमनवेल्थमा चार खेलाडी प्रतिबन्धित

एजेन्सी, १८ भदौ । कमनवेल्थ प्रतियोगिता सुरु हुनुअघि नै भारतका एक महिलासहित  [ ... ]


एण्डी रोडिक युएस ओपन टेनिसबाट बाहिरिए

काठमाडौं,१७ भदौ । सन् २००३ का च्याम्पियन एन्डी रोडिक जारी युएस ओपन टेनिसबाट  [ ... ]


Other Articles
अन्तर्राष्ट्रिय
माओवादीसँगको भिडन्तमा १० प्रहरी बेपत्ता

१४ भदौ, नयाँ दिल्ली। भारत बिहार राज्यको लखीसराय जिल्लामा माओवादीसँग भएको भ [ ... ]


भारतमा माओवादिसँगको भिडन्तमा पाँच सुरक्षाकर्मीको मृत्यु दुइ घाइते

१३ भदौ, नयाँदिल्ली। भारतको छत्तिसगढमा माओवादी विद्रोही र अर्धसैन्य बलबीच भ [ ... ]


Other Articles

Bollywood Bossips

Kader Khan hospitalised; undergoes knee surgery

article thumbnail

Whether it was a conniving character or one that spoke words of wisdom, or better still a poker faced comedian, Kader Khan did it with such expertise and élan that you were left speechless. Right f [ ... ]


A day on the sets of Madhur Bhandarkar's Dil Toh Bachcha Hai Ji

article thumbnail

Milan Luthria started it with Once Upon A Time In Mumbaai, Akshay Kumar is following it up with Action Replayy and Madhur Bhandarkar is trying to get the best of the two into his film Dil Toh Bachcha  [ ... ]


Other Articles
Invite your friendsGmail,Hotmail,Aol,Yahoo etc Address Book

54°
12°
°F | °C
Clear
Humidity: 43%
Sat

55 | 87
12 | 30
Sun

52 | 87
11 | 30
Mon

44 | 75
6 | 23
Tue

52 | 77
11 | 25
Login Form
CurrencyConverter
CurrencyConverter

Amount:
From:
To:


Who's Online

We have 227 guests online

Quotes

Horoscope

Being Watched Videos



Biography

करिश्माको करिश्माई जीवन

article thumbnail

१४ वर्षे उमेरमा चलचित्र उद्योगमा छिरेर लगातार २४ वर्षयस उद्योगलाई आफ्ना स [ ... ]


गोपाल योञ्जनको सम्झना

article thumbnail

गएको जेठ ७ गते प्रख्यात सङ्गीतकार, गायक तथा गीतकार गोपाल योञ्जनको जन्म जयन् [ ... ]